दाङ, ७ असोज २०८० ।
दाङको तुलसीपुरमा १२ वर्षिया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका १९ की १३ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए
‘बालिकालाई पटक–पटक गरी विभिन्न व्यक्तिले विभिन्न स्थानमा लगेर बलात्कार गरेको खुल्न आएको छ तर घटनामा संलग्न व्यक्तिहरुको खोजिकार्य जारी रहेको छ’, प्रवक्ता केसीले भने । घटना केही महिना अगाडी भएको थियो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।
©2023 Rapti Pahichan. All rights reserved.