रमा बुढा मगर-===
तुलसिपुर १ असार २०७९, लुम्बिनी प्रदेश को स्वाश्थ्य राज्यमन्त्री बिमला वली लाई दाङ प्रहरी ले लुम्बिनी प्रदेश का मुख्यमन्त्री कुलप्रसाद के सी (सोनाम) को कार्यालयमा बुझाएको छ। राज्यमन्त्री ज्यु भरखर
मुख्यमन्त्री कार्यालय बुटवल पुग्नु भयो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एस पी सुरेश काफ्ले ले राप्ती पहिचान लाई बताए।वली लाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो। वली ले एकराज बस्नेत को
तुलसिपुर स्थित आलुमन्डीमा रहेको घरमा पुगेर एकराज बस्नेत को श्रीमती र नाबालिक छोरी माथी कुटपिट गरेको आरोप छ।बिमला वली र एकराज बस्नेतको प्रेम सम्बन्धको बारेमा वली ले बस्नेत लाई चुम्मा खाइ रहेको
फोटो यस अघी सामाजिक सञ्जालमा भाइरल भएको थियो। वली लाई कारवाही हुन्छ कि हुदैन भन्ने हाम्रो प्रश्नमा संसद चली रहेको बेला एउटा मन्त्री लाई पक्राउ गर्ने छुट्टै प्रकृया हुन्छ प्रकृया अनुसार भएर आए वहाँ लाई कारवाही हुन्छ एस पी काफ्ले ले अगाडी भने।
©2023 Rapti Pahichan. All rights reserved.