बैशाख 17 /2079, बिर बहादुर बि, क
शान्तिनगर गा, पा, चारका सोतन्तर उमेदबार कर्ण दिप देबकोटाले आफ्नो चुनाबी पर्चार तिब्ब्र अगाडी बधायका छन, शान्तिनगर चार निवासी कर्ण ले पाका नेताबाट कुनै विकास नहुने भन्दै, उमेदबारी दिनुभयको हो, उनले भने आफु कुनै पार्टीको झन्डा बोकेर अहिले सम्म हिदियाको छैन, सामाजिक सेवा नै गरेको्छु तेसैले मलाई नै ओडा बासीले मलाई नै जिताउनु हुन्छ बन्नेविश्वास लियो छु, भनि भनेका छन
©2023 Rapti Pahichan. All rights reserved.