हिमाल बि क ===-
तुलसिपुर १७ बैशाख २०७९, दाङ्गमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता द्वारा वडा कमिटी बिगठन गरि दिएका छन। वडा कमिटी बिगठन गर्नेमा तुलसिपुर १७ का माओवादी केन्द्रका कार्यकर्ता हुन।उनी हरुले स्थानिय चुनावमा गठवन्धनको नाउमा पार्टीको जग वडा
कमिटीलाइ सोध्दै नसोधी केन्द्रीयता लादी नगर कमीटी र केन्द्रीय तहका नेताले आफू हरुलाइ उपेक्षा गरेकाले तुलसिपुर १७ को सम्पुर्ण वडा संगठन समिती बिगठन गरेका हुन।बैशाख १६ गते वडा कमिटी का अध्यक्ष हरी पौडेलको अध्यक्षतामा बसेको वडा कमिटीको पुर्ण
बैठकले माओवादी केन्द्र वडा नं १७ को वडा कमिटी बिगठन गर्ने निर्णय गरेको हो।सो बैठकमा वडा कमिटी का पदाधिकारी, वडा कमिटीका सद्स्य र पार्टी सदस्य हरु उपश्थित भएका थिए।
©2023 Rapti Pahichan. All rights reserved.