बिर बहादुर बि क..
फाल्गुन 13 शान्तिनगर दांग
लुम्बिनीसरकार बाट परप्त रु.800000 बजेट शान्तिनगर 3 केराघारीको स्कुलमा नया भबन सिलान्यास भयको छ. राष्ट्रिय सभा सदस्से जग यग्गे बहादुर बुढाले अपांग गंगा थापा पुन लाई करिब 10000 को खड्डेन्न लट्टा कपडा तेल सहयोग गरेका थिय. सोहि कररेकारामा. शान्तिनगर 5 का राप्ती ब्याग उड्दोगका गणेश सुनार ले 6000 बाताबरको ब्याग सोहि बदद्यालयका हेट सर मिन बहादुर केसी द्वोरा सहयोग गरेका थिय. बिर बहादुर तमताको अधेय्क्षतामा कररेकरम संचालक सिक्षाक झग बहादुर बि क ले गरेका थिय.
©2023 Rapti Pahichan. All rights reserved.