बिर बहादुर बि क…
शान्तिनगर. गा. पा. तिन बेलडा ड़ा मा गत ४ गते आफ्नै छोरा गोपाल मगर बाट बाबु कर्ण बहादुर मगरको हत्या भयपछि अपांग आमाको बिजोग देखि ने. क. पा. माओबादी केन्द्र शान्तिनगर गापा का कार्र्य करताहरु करिब बिस हजार बराबरको सहयोग लियर दुई घण्टा पिथिउमा भारी बोकी पुगेका थिए।
©2023 Rapti Pahichan. All rights reserved.