शान्तिनगर दांग
माइलिपनि खानेपानी सस्था वार्ड न.3 र 4 को गत 2078-10-27 मा भयको निर्बाचनमापर्क्रिया बाट भनियता पनि पाच राजनीतिक सहमति बाट उमेदबारी दिइयको थियो मनोनोयन दर्ता समय सम्म सिमित सङ्ख्या मामात्र नाम दर्ता भयकोले निर्बिरोद निर्वाचित भयको निर्बाचन कार्यालयले जनायको छ! जसमा अध्यक्ष थमन पर्साद कडेललगायत 11 जनाको कार्य समिति चयन गरेको छ |सचिब इन्द्र लाल पौडेल. उपाध्यक्ष मान बहादुर खड्का
2078-10-28 गते सस्थाको पढाधिकारीलाई सम्मान गरेको हो! पर्मुख अतिथि निर्बाचन अधिकृत किस्न कडेल को प्रमुख आतित्यामा र कार्यक्रम को अध्यक्ष बुद्दि राम तिवारी ले गर्नु भयको थियो. सार्बजनिक सस्थामा सार्बसाहमत रुपमा नेतृत्व भयको पहिलो पटक हो |कार्यक्रम को सहजीकरण दिल बहादुर के सी ले गर्नु भयको थियो |
©2023 Rapti Pahichan. All rights reserved.