घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा खर्च हुने गरि सञ्चार महशुल शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गर्यो । घोराही उपमहानगरको राजश्व बाँडफाँड अन्तर्गतको यो रकम विनियोजन गरिएको उल्लेख छ । फेरी घोराही उपमहानगरपालिकाकै सोही सञ्चार महशुल शीर्षकमा थप ११ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको देखिन्छ ।