एग्गे बहादुर बुढा मगर-======
सुर्खेत २०७८/ पुस ५,,विद्वान अधिवक्ता खेमराज जैसी समेत वादी तथा प्रतिवादी म एग्गे बहादुर बुढा मगर भएको ज,ज,क बाट उठेको अदालतको अवहेलना मुद्दामा सम्मानित सुर्खेत जिल्ला अदालत बाट मिति २०७८/९/ ५ गते अदालतको अवहेलना भएको ठहर गरि सामाजिक सञ्जाल फेशबुक तथा म आफैले सञ्चालन गरेको अनलाइन मिडिया राप्ती पहिचान डटकममा समेत निशर्त माफी मागेको समाचार सामग्री प्रकाशित गर्नु गराउनु भनी सम्मानित सुर्खेत जिल्ला अदालत बाट भएको आदेश बमोजिम म प्रतिवादी एग्गे बहादुर बुढा मगर ले सञ्चालन गरेको राप्ती पहिचान डटकम नामक अनलाइन मा प्रकाशित तथा मेरो फेशबुक वालमा पोस्ट गरेको सामग्रीले सम्मानित अदालतको अवहेलना हुन गएकोले सम्मानित अदालत समक्ष माफी माग्नु का साथै क्षमायाचना गर्द छु।
एग्गे बहादुर बुढा मगर
प्रकाशक तथा कार्यकारी सम्पादक= राप्ती पहिचान डटकम।
ठेगाना जिल्ला दाङ तुलसिपुर उप मन पा ३ गहते।
©2023 Rapti Pahichan. All rights reserved.