रमा बुढा मगर–=====
तुलसिपुर असोज २२/ २०७८, नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा विभिन्न क्षेत्रमा कार्यरत भद्र भलादमी,बुद्दीजिवी, कर्मचारी व्यापारी ज्यु हरुले सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ दिदी बहिनी हरुमा सुख शान्ती समृद्दीको कामना गर्दै शुभकामना दिनु भएको छ।
©2023 Rapti Pahichan. All rights reserved.