चिकित्सा शिक्षा सुधारका अभि’यन्ता तथा हाड-जोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी लाई कोरोना संक्र’मण पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिए’पछि उनले कोरोना परीक्ष’ण गराएका थिए।
पिसि-आर परी’क्षण गर्दा आज उनको रिपोर्ट पोजे’टिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जान:कारी दिए। ‘उहाँलाई श्वास’प्रश्वासमा समेत स’मस्या भएको छ’, उनले भने। डाक्टर केसी विकट गाउँमा जाने क्रममा उनको अहिले महाराज गञ्जस्थित टिचिङ अस्प’तालको गणेश’मान सिंह भवनमा उप’चार भइर’हेको सुवेदीले बताए। डा केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समय’देखि आवाज उठाउँदै आइरहेका छन्। सेतपाटी।
©2023 Rapti Pahichan. All rights reserved.