रमा बुढा मगर—
दोहा कतार कार्तिक १६ , जनप्रगतीशिल मोर्चा दोहा कतार ले दशै तथा तिहार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम कतार को दोहामा सम्पन्न गरेको छ! जनप्रगतिशिल मोर्चा को दोहा कतार ले सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ! मोर्चा ले कतार श्थित नज्मा गोर्खा रेस्टोरेन्टमा आयोजना गरेको सो कार्यक्रम २० अक्टुवर २०२० का दिन सम्पन्न भएको खबर प्राप्त भएको छ! मोर्चा का कतार अध्यक्ष साजन गुरुङ को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको बिशेष अतिथी मोर्चाका प्रवक्ता राजेन्द्र लिम्बु, अतिथी हरु गोमा थापा, ज्ञानेन्द्रराज भारती,मनमोहनसिंह र सुजक अर्याल ले शुभकामना मन्तब्य राख्नु भएको थियो! कार्यक्रमको संचालन मोर्चा का महासचिव विवेक मल्ल ले गरेका थिए भने स्वागत मन्तब्य देव बिस्टले गरेको त्यहाँ बाट बेद बोहराले खबर पठाएका छन!
©2023 Rapti Pahichan. All rights reserved.