तलसिपुर,३० असोज। हिजो बेलुका पाँच बजे घर बाट निस्केका बबई गाउपालिका ६ खिलतपुर निबासी बर्ष २७ का गणेस केसी सोही ठाउको फार्टीनाईन चोक नजिकै नालामा आज बिहन मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी नायब उपरिक्षक शिब बहादुर शिंहले जानकारी दिए। मृत सबलाई पोष्टमटमको लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा राखियकोछ। घटना थप अनुसन्धान भैरहेको छ।
©2023 Rapti Pahichan. All rights reserved.