तुलसिपुर १०, असोज। दाङ तुलसिपुरको गुम्राह चोकबाट ५ किलो अफिन सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रिमान- श्रिमती रहेका छन्। रोल्पा घर भयका उनिहरुको नाम भने प्रहरीले खुलायको छैन। उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको बिषेस प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता, प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिए।
![]() | ReplyForward |
©2023 Rapti Pahichan. All rights reserved.