रमा बुढा मगर—–
तुलसिपुर भदौ २९, दाङ्गमा आज ४६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ! राप्ती स्वाश्थ्यबिज्ञान प्रतिस्ठान दाङ्ग को पिसिआर रिपोर्ट अनुसार ४६ जनामा संक्रमण देखिएको हो! जिल्ला कोबिड १९ फोकलप्रसन कमल चन्दका अनुसार संक्रमण हुने हरुमा शान्तिनगर गाउपालिका का १७ जना, घोराही उम नपा का १५ जना,बबइ गाउपालिका का ८ जना र राप्ती स्वाश्थ्यबिज्ञान प्रतिस्ठान घोराही को फिवर क्लिनिक का ६ जना गरी ४६ जनामा कोरोना संक्रमण देखिएको फोकलप्रसन कमल चन्द ले रापति पहिचान लाई जानकारी गराए!
©2023 Rapti Pahichan. All rights reserved.