यस दाङ्ग पहिचान अनलाइन खबर प्रा लि द्वारा संचालित राप्ती पहिचान डटकम नामक अनलाइन पत्रीका दर्ता गर्न चलाइएको आर्थिक सहयोग अभियान लाई अतुलनिय सहयोग गर्नु हुने तुलसिपुर ४ निवासी दिल श्रीपाली का हजुर आमा कलि वि क को ८८ वर्ष को उमेरमा भएको असामयिक निधन ले यो अनलाइन पत्रीका परिवार लाइ स्तब्ध बनाएको छ!दुखको यस घडिमा मृत आत्मा को चिरशान्ती को कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गएने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौँ!
प्रकाशक=== एग्गे बहादुर बुढा मगर
एवम समस्त राप्ती पहिचान डटकम परिवार
©2023 Rapti Pahichan. All rights reserved.