यस दाङ्ग पहिचान अनलाइन खबर प्रा लि द्वारा संचालित राप्ती पहिचान डटकम अनलाइन पत्रीका दर्ता गर्न चलाइएको आर्थिक संकलन अभियान लाई आर्थिक सहयोग गरि पत्रीका दर्ता गर्ने काम मा अतुलनिय योगदान पुर्याउनु भएका दिल श्रीपाली का हजुर आमा कलि वि क को ८८ वर्ष को उमेरमा भएको असामयिक निधन ले यो अनलाइन पत्रीका परिवारलाई स्तब्ध बनाएको छ! दुखको यस घडिमा मृत आत्माको चिर शान्ती को कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने इच्छा शक्ति प्राप्त होस भन्ने कामना गर्दछौँ
एग्गे बहादुर बुढा मगर – प्रकाशक
तथा सम्पुर्ण राप्ती पहिचान डटकम परिवार
तुलसिपुर ३ दाङ्ग
©2023 Rapti Pahichan. All rights reserved.