तुल्सिपुर ११ भदौ।। खसि लोड गरेर रुकुम देखि काठमाण्डौ जादै गरेको बोलेरो पिकउप दाउन्ने र दुम्किबासको बिचमा दुर्घटना भयकोछ। रा १ च ३२१ नंबरको बोलेरो पिकउप आज दिउस दुई बजे दुम्किबास नजिकै दुर्घटना भयकोहो दुर्घटना कसरी भयकोहो भन्ने खुल्न आएको छैन भने गाडिमा खसि लोड गरियको थियो। दुम्किबास नजिकै दुर्घटना हुदा दश वटा खसि मरेका छन र गाडिमा खसि मालिक सहित चार जना सवार रहेका थिय ति चार जना मध्य एक नेपाल आर्मीका जवान रहेका छन दुर्घटनामा पर्नेहरु कहाका हुन भन्ने जानकारी नआए पनि ड्राईभर दाङ तुल्सिपुर ३ पैयाखोरेका नरेश खड्का रहेको र गाडिमा सवार चार जना नै घाईते भयको खुल्न आएको छ।
मंगल सिङ घर्ति (मिलन)
©2023 Rapti Pahichan. All rights reserved.