तुल्सिपुर १० भदौ। तुल्सिपुर उप म हानगर पालिका वडा नं ३ मा रहेको साततले झरणा आज देखि बन्द हुने भयकोछ।
वर्षा लागे संगै निकै चर्चामा आएको साततले झरणा बिश्वब्यापि रुपमा फैलियको कोभिड १९ कोरोना भाईरस सर्न सक्ने भन्दै आज देखि बन्द गर्न लागियको साततले गुफा सात मन्दिर पर्यटन बिकास समितिका अध्यक्ष राजेन्द प्रशाद वलि ले जानकारी दियकाछन्।
©2023 Rapti Pahichan. All rights reserved.