तुलसीपुर / दाङको घोराहीमा ८/१० जनाको एक समूहले ३ जनालाई कुटपिट गरेर ३० हजार रुपैयाँ लुटेको प्रहरीले बताएकोछ । घोराही उपमहागनरपालिका–१६ चोरगाउँ निबासी २८ बर्षको सुरबिर चौधरी र सोही ठाउँ निबासी ३३ बर्षका सुनिल चौधरी सहितको सो समूहले
घोराही–१६ को खिरट्टे निबासी अमर भण्डारी, निमबहादुर भण्डारी र हेमराज भण्डारीलाई कुटपिट गरेर नगद ३० हजार र मोबाईल, घडि समेत लुटेर लगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिए ।
©2023 Rapti Pahichan. All rights reserved.