२६ साउन ,कोहलपुर बाँके।
पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
©2023 Rapti Pahichan. All rights reserved.