२० साउन, कोहलपुर बाँके।
नेपालगन्ज कारागारका १४ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा दुई महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
कारागार कार्यालय नेपालगन्जबाट स्वाब संकलन गरिएको भेरी अस्पताल ले जनाएको छ
©2023 Rapti Pahichan. All rights reserved.