१९ साउन ,कोहलपुर बाँके।
विश्वनै कोभिड -१९ को त्रास मा बाची रहेको बेला भारतको पन्जाब मा बिषालु रक्सि सेवन गर्नाले १०४ जनाले ज्यान गुमाएका छन्।
नक्कली रक्सि को सेवन बाट भारत को यो राज्यमा धेरै जना को मृत्यु भएको भारतीय संचारकर्मी ले जनाएका छन्। पन्जाब को तीन सिमाना जिल्ला अमृतसर , गुरुदासपुर र तरन तारन मा यो घटना भएको हो।
ड्यूटी मा खटिएका एक्साइज़ र टैक्सेशन विभाग का कर्मचारी र पन्जाब पुलिसले ड्यूटी मा चरम लापरवाही गरेको भन्दै एक्साइज़ र टैक्सेशन विभाग का ७ जना र पन्जाब पुसिलको ७ जना लाइ पद बाट नै हताइएको भने हाल २५ जना पक्राउ परेका छन।
©2023 Rapti Pahichan. All rights reserved.