• जोखिम बढ्दै गयो, कक्षाकोठामा पठनपाठन गर्ने न सकिने ;शिक्षामन्त्री पोखरेल

    श्रावण २३, २०७७ - २३ साउन ,कोहलपुर बाँके। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले...

  • कक्षा ११ को परीक्षा नगराउनू , राष्ट्रिय परीक्षा बोर्ड

    श्रावण २३, २०७७ - २३ साउन,कोहलपुर बाँके। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा न लिने निर्देशन दिएको छ।शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो। कोभिड-१९ को संक्रमणका कारण...

  • एसईईको परीक्षाफल भोलि वा पर्सि सम्म प्रकाशित गरिने

    श्रावण २०, २०७७ - २० साउन ,कोहलपुर बाँके। एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिएका  छन् ।  परिक्षा...

  • त्रिभुवन विश्वविद्यालय पछि हट्यो परीक्षा सञ्चालन गर्ने निर्णयबाट

    श्रावण २०, २०७७ - २० साउन ,कोहलपुर बाँके। त्रिभुवन विश्वविद्यालय कोरोना सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानी लगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना  हटाएको...

  • पर्वत पहिरो: आठ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

    जेठ ३२, २०७७ - पर्वत,३२ जेठ । पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९...