• गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

    असोज १६, २०७७ - असोज,१६ गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्।  सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएको हो।  देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन्। उपकुलपतिको पदावधि...

  • पच्शिम दाङमा एकको मृत्यु बालक सहित दुई जना बेहोस।

    असोज १४, २०७७ - तुलसिपुर, १४ असोज। पश्सिम दाङमा अचानक एक जनाको मृत्यु भयको छ। एक बालक सहित दुई जनाको स्वास्थ्य गम्भिर रहेको छ। घरमै बेहोस अबस्थामा भेटिएका बबई गाउँपालिका ५ बबरपुर निबासी २५ बर्षका भरत केसीको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै...

  • भर्खरै शिक्षामन्त्रीले विद्यालय खोल्ने बारे गरे येस्तो घोषण !

    असोज १२, २०७७ - काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण...

  • सीटीईभीटीको सम्बन्धन अब प्रदेशबाटै

    श्रावण २७, २०७७ - २७ साउन ,कोहलपुर बाँके। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) केन्द्रले प्राविधिक शिक्षालाई सम्बन्धन अधिकार प्रदेश परिषद्लाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षमा बसेको केन्द्रको बैठकले सीटीईभीटी केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँटको निर्णय गरेको...

  • जोखिम बढ्दै गयो, कक्षाकोठामा पठनपाठन गर्ने न सकिने ;शिक्षामन्त्री पोखरेल

    श्रावण २३, २०७७ - २३ साउन ,कोहलपुर बाँके। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले...