जेठ ३२, २०७७ - तुलसीपुर,३२ जेठ ।लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा तुलसीपुरमा दीप प्रज्ज्वलन गरिएको छ । रास्ट्रिय युवा संघ दाङको आयोजनामा राष्ट्रिय झण्डा सहित जम्मा भएका उनीहरुले मदन आश्रित चोकमा नयाँ नक्सा बनाएर दीप...
जेठ ३१, २०७७ - काठमाडौँ, जेष्ठ ३१ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले...
जेठ ३१, २०७७ - तुलसीपुर,३१ जेठ । नेपालमा एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुष्टि गरेको छ । योसँगै नेपालमा कोभिड १९ बाट ज्यान जानेको सङ्ख्या १८ पुगेको छ । आज नै...
जेठ ३१, २०७७ - तुलसीपुर,३१ जेठ । दाङमा क्वारेन्टाईनमा ज्यान गुमाएका युवकको रिर्पोट आएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय युवक...
जेठ ३०, २०७७ - तुलसीपुर,३० जेठ ।त्रिसुलले हानेर पश्चिम दाङमा एक जनाको हत्या भएको छ । ववई गाँउपालीका ३ बस्ने बर्ष २४ का बालाराम ओलीले त्रिसुलले हानेर सोहि वडा निवासि अन्दाजि ४५ बर्षका नारायण डाँगीको ज्यान गएको हो । उक्त घटनामा त्रिसुल हान्ने बालाराम...
©2023 Rapti Pahichan. All rights reserved.