• क्वारेन्टाईनमा ज्यान गुमाएका युवकको रिर्पोट आयो

    जेठ ३१, २०७७ - तुलसीपुर,३१ जेठ । दाङमा क्वारेन्टाईनमा ज्यान गुमाएका युवकको रिर्पोट आएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय युवक...