जेठ ३२, २०७७ - तुलसीपुर,३२ जेठ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले...
जेठ ३२, २०७७ - काठमाडौं, ३२ जेठ । कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको...
जेठ ३२, २०७७ - तुलसीपुर,३२ जेठ ।लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा तुलसीपुरमा दीप प्रज्ज्वलन गरिएको छ । रास्ट्रिय युवा संघ दाङको आयोजनामा राष्ट्रिय झण्डा सहित जम्मा भएका उनीहरुले मदन आश्रित चोकमा नयाँ नक्सा बनाएर दीप...
जेठ ३१, २०७७ - काठमाडौँ, जेष्ठ ३१ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले...
जेठ ३१, २०७७ - तुलसीपुर,३१ जेठ । नेपालमा एक पाँच वर्षीय बालक सहित थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पुष्टि गरेको छ । योसँगै नेपालमा कोभिड १९ बाट ज्यान जानेको सङ्ख्या १८ पुगेको छ । आज नै...
©2023 Rapti Pahichan. All rights reserved.