असोज १३, २०७७ - बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपालगन्ज शिक्षण कलेज कोहलपुरमा कोराना संक्रमित कोहलपुर १० का ५३ बर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ४१ बर्षका पुरुषको उपचारको क्रममा सोमबारराति मृत्यु भएको हो...
भदौ ०६, २०७७ - ६ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि चितवनका स्थानीय तहले धमाधम आइसोलेसन वेड बनाउन शुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी...
©2023 Rapti Pahichan. All rights reserved.