बाँके असार २८ गते ।मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई धमाधम पक्राउ गर्दै जरिमाना तिराएको छ । मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ । सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । बाँफिकोट गाउँपालिका-८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार दुर्घटनामा परी सानीभेरी गाउँपालिका-५ का ७० वर्षीय कणर् बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका-५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका-८ की २२ वर्षीय रेखा केसी अनि उहाँको २२ दिने छोरा रोशन केसीको मृत्यु भएको हो । मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार चालकसहित जम्मा १५ सवार जिप दुर्घटना हुँदा अन्य १० जना घाइते भएका...
फागुन २, २०७ - रमा बुढा मगर -====== तुलसीपुर २९ फागुन २०७९, तुलसीपुर उपमहानगरका सामुदायिक बिद्यालय हरु बाट अब उप्रान्त गुणस्तरीय शिक्षा प्रदान हुने भएको छ |तुलसीपुर ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक कार्यक्रमा लाइ सम्बोधन गर्दै तुलसीपुर उपमहानगर का सामाजिक बिकास तथा...
असार २८, २०७७ - बाँके असार २८ गते ।मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा मास्क...
जेठ ११, २०८० - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । बाँफिकोट गाउँपालिका-८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार दुर्घटनामा परी सानीभेरी गाउँपालिका-५ का ७० वर्षीय कणर् बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन...
जेठ ०२, २०८० - रमा बुढा मगर-======== तुलसीपुर २ जेठ २०८०, तपाईको गाउँमा बाटो बिग्रियो, अब बन्दैन | तपाईको गाउँमा बिजुलीको पोल ढलेर बिजुली बलेन?अब बल्दैन,तपाईको गाउँमा एम्बुलेन्स चलाउन मोटर बाटो छैन? अब मोटर बाटो बन्दैन | तपाईको वडा तथा गाउँमा खानेपानीको पाईप लाईन...
बैशाख ३०, २०८० - रमा बुढा मगर-======= तुलसीपुर ३० बैशाख २०८०, रक्तदान जिबनदान भन्ने नाराका साथ् नेपाल रेडक्रस सोशाईटी तुलसीपुर उप शाखाले आज रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान गरेको छ | राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोशाईटीले स्थापना गरेको ब्लड बैंक तथा...
बैशाख २, २०८० - रमा बुढा मगर -==== तुलसीपुर २९ बैशाख २०८०, नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाईदिने ठगी धन्दाको रास्ट्रीय रुपमै पर्दाफास भए पछी रास्ट्रीय रुपमै गर्मागर्मी चलीरहेका बेला त्यो ठगी धन्दामा संलग्न दाङको तुलसीपुरका एक दम्पती पनी रकम उठाई सके पछी झन्डै...
बैशाख २३, २०८० - दाङ २३ बैशाख २०८०, दाङ जिल्ला तेक्वान्दो संघको आयोजनामा २२गते देखि सन्चालन भएको नगर स्तरीय प्रथम धन बहादुर नेपाली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका बिजयी खेलाडीलाई लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु...
©2023 Rapti Pahichan. All rights reserved.