बाँके असार २८ गते ।मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई धमाधम पक्राउ गर्दै जरिमाना तिराएको छ । मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ । सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।
रमा बुढा मगर -==== तुलसीपुर १७ ज्येष्ठ २०८०, दाङको तुलसीपुर ९ दोघरेमा मोटरसाईकलले पैदलयात्री लाई ठक्कर दिंदा एक जना गम्भीर घाईते भएका छन् | घाईते हुनेमा तुलसीपुर ९ का ६६ वर्षीय झुपलाल खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी निरीक्षक नवराज के सी ले राप्ती पहिचान लाई बताए | दोघरे स्थित तुलसीपुर उपमहानगरपालिका को ९ नम्बर कार्यालय बाट आफ्नो घर जाने क्रममा खत्री लाई मोटर साईकल ले ठक्कर दिएको हो भने खत्री तुलसीपुर ९ का निर्वाचित वडा सदस्य हुन् |मोटरसाईकल ठक्कर बाट खत्रीको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने खुट्टा र छातीमा समेत चोट लागेको छ | दुर्घटना...
फागुन २, २०७ - रमा बुढा मगर -====== तुलसीपुर २९ फागुन २०७९, तुलसीपुर उपमहानगरका सामुदायिक बिद्यालय हरु बाट अब उप्रान्त गुणस्तरीय शिक्षा प्रदान हुने भएको छ |तुलसीपुर ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक कार्यक्रमा लाइ सम्बोधन गर्दै तुलसीपुर उपमहानगर का सामाजिक बिकास तथा...
असार २८, २०७७ - बाँके असार २८ गते ।मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा मास्क...
६ घण्टा अगाडि - रमा बुढा मगर -==== तुलसीपुर १७ ज्येष्ठ २०८०, दाङको तुलसीपुर ९ दोघरेमा मोटरसाईकलले पैदलयात्री लाई ठक्कर दिंदा एक जना गम्भीर घाईते भएका छन् | घाईते हुनेमा तुलसीपुर ९ का ६६ वर्षीय झुपलाल खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी...
जेठ १६, २०८० - तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई बेडमा अस्पताल बनाउने प्रक्रियामा आफूहरू लागेको बताउनुभयो । मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उहाँले दाङलाई मात्र...
जेठ १६, २०८० - तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई दुई बेडमा अस्पताल बनाउने प्रक्रियामा आफूहरू लागेको बताउनुभयो । मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उहाँले दाङलाई मात्र...
जेठ १५, २०८० - हापुरे । सोह्रौं गणतन्त्र दिवसको अवसरमा आयुवेद चिकित्सालय विजौरीले दुरदराजमा रहेको दाङ जिल्लाको पश्चिम क्षेत्र ववइ गाउपालिकाको हापुरेमा आयुर्वेद चिकित्सा शिविरको आयोजना गरेको छ । आयुर्वेद चिकित्सामा विश्वास गर्नेहरु मध्ये कम्तिमा ७ सय ७६ जनाले शो शिविरबाट आयुर्वेद चिकित्सा सेवा...
जेठ ११, २०८० - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । बाँफिकोट गाउँपालिका-८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार दुर्घटनामा परी सानीभेरी गाउँपालिका-५ का ७० वर्षीय कणर् बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन...
©2023 Rapti Pahichan. All rights reserved.