शान्तिनगर दांग
शान्तिनगर तिन को नेपाल राष्ट्रिय प्रा, बि, केराघारीमा लुम्बिनी प्रदेश मुख्य मन्त्रि सैक्षिक सुधार कार्यक्रम मार्फत आ, ब,2078/2079मा विनियोजित बजेट बाट विनियोजन भयको हो, सो जडान कार्य मा यसै वडा न, तिनका वडा अध्यक्ष मिन बहादुर के, सी, माइलिपनि खानेपानी का अद्यक्ष थमन कडेल लगायतको सहभागितामा जडान सामन्न भयको हो पूर्ण रुपमा बिद्यालय मा खानेपानी थाई हुन् सरोकार वालाले सहयोग गरेमा करिब 7,8 महिना लाग्ने छ l
©2023 Rapti Pahichan. All rights reserved.