रमा बुढा मगर–====
तुलसीपुर २१ फागुन २०७८,एक युवाले आफूले बिदेशी भुमी मा पसिना बगाएर कमाएको धनलाई आफ्नो आवश्यकता बाट बचाएर नेपालमा रहेका एक जना अपाङ्ग लाई उपचार खर्चका लागि सहयोग गरेका छन। तुलसिपुर ९ शिवपुर निवासी हाल बैदेशिक रोजगारीको सिलसिलामा दुवइ रहेका रेशमराज भन्डारी ले यस्तो सहयोग गरेका हुन।
भन्डारी ले तुलसिपुर १ भमके निवासी अपाङ्ग गंगाराम सापकोटा लाई उपचार खर्च सहयोग गरेका हुन। गंगाराम सापकोटाले १३ वर्ष अघि भारतको पठानकोटमा दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका थिए भने गएको चैत्र महिना मा फेरि अर्को पटक दुर्घटनामा परी त्यही खुट्टामा गहिरो चोट लागेको थियो। मैले विभिन्न सञ्चार माध्यम बाट गंगाराम सापकोटाको दयनिय अवश्था थाहा पाए पछी दया लागेर उनलाइ उपचार खर्च सहयोग गरेको हुँ दुवइ बाट रेशमराज भन्डारीले राप्ती पहिचानलाइ बताए।भन्डारी ले यस अघि पनी थुप्रै दिन दुखी हरुलाइ राहत सहयोग गर्दै
©2023 Rapti Pahichan. All rights reserved.