राप्ती सोनारी गाउपालिका वार्ड न.१ गाबर मा हिजो बाघ आक्रमण मा परि ब्यपत्ता हुनु भयका ब्यक्ति को शब क्षेत बिक्षेत अबस्था मा आज फेला परेको छ। उक्त ब्यक्ति करिब १० बर्ष अघि देखि गाबर कै यक होटेल मा कामदार को रुपमा कार्यरत थिय ।हिजो बेलुका देखि हराइरहेका उनको शब आज फेला परे पछि स्थानीय हरु त्रसित भयका छन ।यस्तो घटना सधै भैरहन्छ तर निकुन्ज ले कुनै ध्यान नदियको स्थानीय हरुले बताए हामी पनि कुन दिन हो थाहा छैन यकजना स्थानीय ले बताउनु भयो ।निकुञ्ज आसपास का बासिन्दाहरु सधै यसरी त्रसित भयर बस्नु पर्छ हाम्रो कुरा हरु निकुन्ज ले वास्ता नगरिदियको भन्दै स्थानीय हरुले बाटो बन्द गर्दै उचित क्षतिपूर्ति को माग गर्दै बिरोध गरिरहेका छन।
©2023 Rapti Pahichan. All rights reserved.