advertisement before-navabar
  • गृहपृष्‍ठ (current)
  • समाचार
  • देश
  • अन्तर्वार्ता
  • लेख
  • विश्लेषण
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • भिडियो
after_navbar

  • पुष ०५, २०७७

 तुलसिपुर ५, पौष। पश्चिम दाङमा झुलुंगे पुलबाट लडेर एक जना युवा गम्भीर घाइते भएका छन् । हिजो दिउंसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा लडेर एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

प्रतिक्रिया

ताजा खबर

  • बि व्य स ले शिक्षक आन्दोलनको समयावधीको हाजिर लगाउन रोक...

  • दाङ मा १३ वर्षीय बालिका बलात्कृत

  • अख्तियार द्वारा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना बिरुद्द...

  • दाङमा खुकरी प्रहार गरी एक महिलाको हत्या,घटनामा अन्य २ जना...

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

यो रास्ट्रले संचार क्षेत्र लाई चौथो अङ्ग को रुपमा स्विकार गरि सकेको अबश्थामा संचार कर्मि राजनितिक दलको पत्रकार बन्ने कि देश र जनताको पत्रकार बन्ने, नेताको आवाज बन्ने कि आवाजहिनको आवाज बन्ने भन्ने बारेमा बहस उठन थालेको समयमा हामी राप्ती पहिचान डटकम का साथ तपाईं हरु सामु आएका छौ, हामी राजनितिक दलको पत्रकार नभइ देश र जनताको पत्रकार बन्ने प्रण गर्दछौँ

  • संचालक/प्रकाशक: एग्गे बहादुर बुढा मगर

  • कानुनी सल्लाहकार:अधिवक्ता लुमबहादुर कार्की(बद्रि)

  • सम्पादक: प्रेम बहादुर गुरुङ

  • उप सम्पादक: भरत महतरा

  • रिपोर्टर: रमा बुढा

द्रुत लिंक

  • गृहपृष्ठ
  • खबर
  • अन्तर्वार्ता
  • लेख
  • फिचर

    दाङ पहिचान अनलाइन खबर प्रा. लि.

    तुलसीपुर-०३, दाङ, नेपाल

    फोन : ००९७७-९८६८२०६५९६

    सुचना बिभाग दर्ता नं २०६८/२०७७/२०७८

    प्रेस काउन्सिल सुचिकृत पत्र च नं ३४७

  • raptipahichan@gmail.com
  • www.raptipaichan.com

©2023 Rapti Pahichan. All rights reserved.