यस दाङ्ग पहिचान अनलाइन खबर प्रा,लि द्वारा संचालित राप्ती पहिचान डटकम मा शेयर लगानी गर्न इच्छुक ब्यक्ती वा संघ संस्था लाई शेयर खुल्ला गरेको जानकारी गराउनु का साथै सर्त हरु समावेश गरि प्रथम पटक सुचना प्रकाशन गरिएको छ!
१) जम्मा विक्री गर्ने शेयर कित्ता २,५०० कित्ता मात्र!
२ प्रती कित्ता शेयर मूल्य रु १०० एक सय मात्र
३) एक जना ले बढिमा ५०० कित्ता शेयर किन्न सक्ने!
४) संस्थागत शेयरको हकमा एक संस्था ले ७०० कित्ता शेयर किन्न सक्ने छन!
५) सर्त हरु
क) दाङ्ग पहिचान अनलाइन खबर प्रा लि कम्पनी रजिस्टारको कार्यालय काठमान्डौमा दर्ता गर्दा स्वीकृत भएका नियमावली र प्रवन्ध पत्रमा उल्लेख भएका ब्यबश्था हरु हुने छन!
ख)सम्पर्क ब्यक्ती,
ग) कम्पनी संचालक- एग्गे बहादुर बुढा मगर
घ) राप्ती पहिचान डटकम प्रकाशक- एग्गे बहादुर बुढा मगर!
ङ) शेयर खरिद गर्न पाइने मिति र समय- २०७७ असोज १४ गते देखि २०७७ कार्तिक १४ गते सम्म!
थप जानकारी का लागी सम्पर्क ९८६८२०६५९६
मिति २०७७/६/१२ गते सोमबार
©2023 Rapti Pahichan. All rights reserved.