• कक्षा १२ को परिक्षामा दाङबाट ९ हजार बढी परिक्षार्थी सहभागी हुने।

    मंसिर ०८, २०७७ - दाङ, ८ मंसिर । भोलिदेखि शुरु हुन लागेको कक्षा १२ को परिक्षामा दाङबाट झण्डै १० हजार परिक्षार्थी सहभागि हुने भएका छन् । कक्षा १२ को परिक्षामा दश वटै पालिकाबाट ९ हजार ९४१ जना परिक्षार्थी सहभागि हुन लागेका हुन् । जसमा...

  • बाल बिवाह गर्नेमा प्युठान पहिलो, दाङ दोस्रो।

    कार्तिक १६, २०७७ - तुलसीपुर, १६ कार्तिक। लुम्बिनी प्रदेशमा बाल बिवाह हुने जिल्लाको पहिलो सूचिमा प्युठान परेको छ भने दोस्रोमा दाङ परेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले दिएको तथ्याङक अनुसार तीन बर्षको तुलना गर्दा प्युठानमा सबै भन्दा बढी १९ , दाङमा...

  • गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

    असोज १६, २०७७ - असोज,१६ गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्।  सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएको हो।  देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन्। उपकुलपतिको पदावधि...

  • पच्शिम दाङमा एकको मृत्यु बालक सहित दुई जना बेहोस।

    असोज १४, २०७७ - तुलसिपुर, १४ असोज। पश्सिम दाङमा अचानक एक जनाको मृत्यु भयको छ। एक बालक सहित दुई जनाको स्वास्थ्य गम्भिर रहेको छ। घरमै बेहोस अबस्थामा भेटिएका बबई गाउँपालिका ५ बबरपुर निबासी २५ बर्षका भरत केसीको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै...

  • भर्खरै शिक्षामन्त्रीले विद्यालय खोल्ने बारे गरे येस्तो घोषण !

    असोज १२, २०७७ - काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण...

sidebar1