स्वर्गीय पत्नीको सम्झनामा विपन्न परिवार लाई खाद्यान्न वितरण!

रमा बुढा मगर-==== तुलसिपुर जेठ १२/ २०७८ कोरोना महामारीको चपेटामा परेर दिबंगत हुनुभएकी तुलसिपुर ५ कि अन्जना खडका वली का पति डिल बहादुर वली ले स्वर्गीय पत्नीअञ्जना खडकाको सम्झनामा लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरि खान बाट वञ्चित भएका अत्यन्त दुखी गरिब लाई खाद्यान्न सहयोग गर्नु भएको छ! वहाँ ले तुलसिपुर १७ झिंगै का १२ घर धुरी अति विपन्न लाई खाद्यान्न सहयोग गर्नु भएको हो! २०३४ सालमा सल्यानको बाँफुखोला भन्ने ठाँउमा जन्मिनु भएका वली को दाङ्ग गोलटाकुरी बस्ने धनिराम खडका कि छोरी अन्जना खडका सङ्ग बिबाह भएको थियो भने अञ्जना खडका वली को २० दिन अघी ४० वर्ष को उमेरमा...

sidebar1