• प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ हुने भयको छ।

    असोज १७, २०७७ - बुटवल, १७ असोज। प्रदेश ५ को नाम लुम्बिनी र स्थायी  राजधानी दाङको भालुबाङलाई बनाउने  प्रस्ताब प्रदेशसभामा पेश भयको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरीक मामिला तथा कानुनमन्त्री कुलप्रशाद केसिले सरकारी प्रस्ताब पेश गरेका हुन्। दाङको राप्ती र गडवा गाँउपालिका तथा...

  • दशैंको मुखमा ओली सरकार ले गर्यो यती राम्रो निर्णय

    असोज १६, २०७७ - १५ असोज, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९...

  • डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त/

    असोज १५, २०७७ - सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।प्रधानमन्त्रीले खतिवडालाई राष्ट्रियसभामा पुन: सांसद बनाउँदै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए। सरकारको सिफारिसमा...

  • बाँकेमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ

    असोज १३, २०७७ - बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपालगन्ज शिक्षण कलेज कोहलपुरमा कोराना संक्रमित कोहलपुर १० का ५३ बर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ४१ बर्षका पुरुषको उपचारको क्रममा सोमबारराति मृत्यु भएको हो...

  • बल्ल आइसोलेसन सेन्टर बनाउन जुटे चितवनका स्थानीय तह

    भदौ ०६, २०७७ - ६ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि चितवनका  स्थानीय तहले धमाधम आइसोलेसन वेड बनाउन शुरुआत गरेका छन् । कोरोनाको  लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी...

sidebar1