• वि.सं. २०७७ कात्तिक १८। मंगलवारको राशिफल।

    कार्तिक १८, २०७७ - आजको राशिफल  वि.सं. २०७७ कात्तिक १८। मंगलवार। इ.स. २०२० नोभेम्बर ३। शकसंवत् १९४२ । ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। तृतीया, २५:०५ उप्रान्त चतुर्थी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दागर्दै पनि केही...

  • टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो।

    कार्तिक १७, २०७७ - काठमाडौं । टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण...

  • कर्णालीमा ओली पक्षका दुई मन्त्री हटाइँदै।

    कार्तिक १६, २०७७ - सुर्खेत : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। आफूविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि मुख्यमन्त्री शाहीले मन्त्रीहरु हेरफेर गर्न लागेका हुन्। शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षका मन्त्रीलाई हटाउन लागेका छन्। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल...

  • टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी।

    कार्तिक १६, २०७७ - काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको हो । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या...

  • जुवाखालबाट नगद र कौडासहित १६ जना पक्राउ।

    कार्तिक १६, २०७७ - तनहुँ । जिल्लाको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ,...

sidebar1