• तेक्वान्दो दोजाङ द्वारा खेलाडी हरुलाई प्रमाणपत्र प्रदान।

    भदौ ३०, २०७ - तुलसीपुर ,२९ भदौ । हिमाल बि क।आईबिएस तेक्वान्दो दोजाङ तुलसीपुर-३ ले खेलाडीलाई प्रमाणपत्र (जुनियर सर्टिफिकेट) वितरण गरेको छ । दोजाङले बुधबार (आज) दमारगाउमा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।सचिब बम बहादुर बिकका अनुसार खेलाडीहरुलाई तुलसीपुर-३ का...

  • नेपाली फुटबल टोलीले बंगलादेशमा एक साता क्वारेन्टिन बस्नुपर्ने।

    कार्तिक २०, २०७७ - काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।नेपाल र बंगलादेशबीच यही नोभेम्बर १३...

  • कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट भागे एक युवक

    असार ०८, २०७७ - सप्तरीमा कोरोना संक्रमण पुष्टि भएको थाहापाए लगत्तै एक व्यक्ति क्वारेन्टिनबाटै भागेका छन् । हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित वीपी माविको क्वारेन्टिनमा बसेका २४ वर्षीय युवक क्वारेन्टिनबाट भागेका हुन् । उनको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएको थियो । रिपोर्ट...

  • पर्वत पहिरो: आठ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

    जेठ ३२, २०७७ - पर्वत,३२ जेठ । पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९...

  • कुश्मा पहिरो: ज्यान जानेको संख्या ५ पुग्यो

    जेठ ३२, २०७७ - तुलसीपुर,३२ जेठ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले...

sidebar1
sidebar2